पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)

सारांश

  • काठमाडौं, २९ फागुन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालका सह–संयोजक रमेश पौडेल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित दल नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जिबी ढकालबीच चर्काचर्की परेको छ ।
  • https://youtu.

काठमाडौं, २९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालका सह–संयोजक रमेश पौडेल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित दल नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जिबी ढकालबीच चर्काचर्की परेको छ ।

https://youtu.be/x0ZN8tt4jm0

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढकालले पूर्वराजा शाह र विप्लवबीच सुमधुर सम्बन्ध रहेको दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला पीडितलाई मासिक रु पाँच हजार माग
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
बुटवलमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ
बुटवलमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ
कसरी मरे जलेश्वर धामको पोखरीका माछा  ?
कसरी मरे जलेश्वर धामको पोखरीका माछा ?
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।
सिंहदरबार भित्रकै सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई
सिंहदरबार भित्रकै सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई
६क्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक (भिडियोसहित)
६क्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक (भिडियोसहित)
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
यी हुन् वाम गठबन्धनका शिकार एमाले नेता
यी हुन् वाम गठबन्धनका शिकार एमाले नेता
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति