पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
५६ पटक हेरिएको
Shares
पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि

सारांश

  • काठमाडौं।
  • पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि गरिएको छ।
  • शनिबार राति निधन भएका अधिकारीको आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तेष्टि गरिएको हो।
काठमाडौं। पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि गरिएको छ। शनिबार राति निधन भएका अधिकारीको आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तेष्टि गरिएको हो। पशुपति आर्यघाटमा उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले अधिकारीको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए। अधिकारीलाई तीन छोरीले दागबत्ति  दिएका थिए।
नेता अधिकारीको ८३ वर्षको उमेर गएराति निधन भएको थियो। दिवंगत नेता अधिकारीको पार्थिव सरिरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएका थिए। 
धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको उनो पार्थिव शरीरमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर सम्मान गरेका थिए। दिवंगत नेता अधिकारीको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो। 
उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताहरुको एमाले केन्द्रीय कार्यालय, धुम्बाराहीमा ठूलो भिड लागेको थियो। 
विक्रम संवत १९९३ साल बैशाख २२ गते बुबा रामप्रसाद अधिकारी र आमा पूर्णकुमारी अधिकारीको कोखबाट जन्मिएका नेता अधिकारीले २०५१ सालको पहिलो  कम्युनिष्ट सरकारको अर्थमन्त्रीको रुपमा ल्याएको लोकप्रिय र जनप्रिय बजेट ल्याएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट, जुनसुकै भ्रमणमा पति नै विज्ञ
त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट, जुनसुकै भ्रमणमा पति नै विज्ञ
प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)
प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
एनसेलले सरकारलाई ४२ अर्ब रुपैयाँ नतिरेसम्म लाभांश लैजान नपाउने
एनसेलले सरकारलाई ४२ अर्ब रुपैयाँ नतिरेसम्म लाभांश लैजान नपाउने
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति
ज्ञवाली भन्छन्– कानुनी उपचार खोज्नुपर्ने अवस्था आयो…
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न :  ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
स्थापितको स्थान लिन नेकपाभित्र आकांक्षीको दौडधुप
स्थापितको स्थान लिन नेकपाभित्र आकांक्षीको दौडधुप
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
बाइस जनाको शव सप्तरी आइपुग्यो
बाइस जनाको शव सप्तरी आइपुग्यो

तपाईंले छुटाउनुभयो कि?