पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
५६ पटक हेरिएको
Shares
पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट

सारांश

  • काठमाडौं।
  • पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै बम बिष्फोट भएको छ।
  • बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घर नजिकै बुधबार विहान सात बजे बिष्फोट भएको प्रहरीले जनाएको छ।

काठमाडौं। पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै बम बिष्फोट भएको छ। बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घर नजिकै बुधबार विहान सात बजे बिष्फोट भएको प्रहरीले जनाएको छ।
र्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ।

लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेटमा उक्त विष्फोट भएको प्रहरीले जनाएको छ।

उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ।

प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ७ गते राजीनामा दिएका थिए।

सो बेला सार्वजनिक भएको टेपमा मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः देशैभरी पानी पर्ने
आजको मौसमः देशैभरी पानी पर्ने
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने
हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने
वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द
वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
प्रदेशसभाको ३२६ स्थानको नतिजा सार्वजनिक, कुन प्रदेशमा कस्को कति ? सूचीसहित
प्रदेशसभाको ३२६ स्थानको नतिजा सार्वजनिक, कुन प्रदेशमा कस्को कति ? सूचीसहित
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो

तपाईंले छुटाउनुभयो कि?