पैसा नलाग्ने दुबई जान पाँच लाख 

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १०, २०७६
|
|
४८ पटक हेरिएको
Shares
पैसा नलाग्ने दुबई जान पाँच लाख 

सारांश

  • काठमाडौं, पुस १० ।
  • वैदेशिक रोजगारीमा जाने युवाले एक–डेढ लाख रूपैयाँ असुल गर्ने गरेको धेरैले सुन्दै आएका हुन्।
  • २०७२ जेठ २६ मा सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रूपैयाँभन्दा बढी लिन नपाउने निर्णय गरे पनि त्यति रकम बुझाएर विदेश जाने मान्छे भेट्न मुस्किल छ।

काठमाडौं, पुस १० । वैदेशिक रोजगारीमा जाने युवाले एक–डेढ लाख रूपैयाँ असुल गर्ने गरेको धेरैले सुन्दै आएका हुन्। २०७२ जेठ २६ मा सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रूपैयाँभन्दा बढी लिन नपाउने निर्णय गरे पनि त्यति रकम बुझाएर विदेश जाने मान्छे भेट्न मुस्किल छ।

निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन नहुँदै अघिल्लो वर्ष मलेसिया, संयुक्त अरब इमिरेट्स युएई जस्ता गन्तव्य मुलुक जाने कामदारसँग एक सुको पनि लिन नपाउने गरी सरकारले अर्को पूरक निर्णय ग¥यो। रोजगारदाताले सम्पूर्ण खर्च बेहोर्नुपर्ने निर्णय सरकारले गरे पनि युएई पठाउन म्यानपावरले प्रतिव्यक्ति पाँच लाख रूपैयाँसम्म असुल गर्ने गरेको तथ्य फेला परेको छ।

वैदेशिक रोजगार विभागले गरेको ‘स्टिङ’ अपरेसनको क्रममा आरबी ओभरसिज नामको म्यानपावरले युएईको दुबईमा सुरक्षा गार्डमा पठाउन प्रतिव्यक्ति पाँच लाख रूपैयाँ असुल गरिरहेको तथ्य फेला परेको हो।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले दुबईलाई सरकारले निःशुल्क भिसा र टिकट लागू हुने गन्तव्यको रूपमा वर्गीकरण गरे पनि म्यानपावरले अवैधानिक तवरले ठूलो रकम असुल गरिरहेको तथ्य फेला परेको बताए।नागरिक दैनिकबाट

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक
टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक
तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा चीन पुग्यो
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा चीन पुग्यो
प्रधानमन्त्रीलाई पत्र लेख्दै मुस्कानले एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्
प्रधानमन्त्रीलाई पत्र लेख्दै मुस्कानले एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्
ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
अमेरिकी राष्टपतिको साउदीलाई चेतावनी पत्रकार हत्यामा संलग्नता भए कडा कारवाही
अमेरिकी राष्टपतिको साउदीलाई चेतावनी पत्रकार हत्यामा संलग्नता भए कडा कारवाही
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
पर्दामा तीन फिल्म : दर्शकले कुन रोज्ने ?
पर्दामा तीन फिल्म : दर्शकले कुन रोज्ने ?
भारतका कारण नेपालमा बाढी : रावल
भारतका कारण नेपालमा बाढी : रावल

तपाईंले छुटाउनुभयो कि?