पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो

सारांश

  • पोखरा, २३ वैशाख ।
  • पोखराको प्रस्याङमा आपँको बगैचा नै थियो ।
  • पोखरामा जन्मे हुर्केकाहरुले त त्यहाँ पुगेर आपँ पनि खानु भयो होला ।

पोखरा, २३ वैशाख । पोखराको प्रस्याङमा आपँको बगैचा नै थियो । पोखरामा जन्मे हुर्केकाहरुले त त्यहाँ पुगेर आपँ पनि खानु भयो होला । त्यस स्थानमा अझै पनि आपँका रुखहरु छन् । केही सडक विस्तारका क्रममा काटीए ।

पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो

दिऊसो आएका ठुलो हावापानी सहित हुरीले ठुलो आपँको रुख ग¥ल्याम ढल्यो । ‘रुखको फेद मै बसेर एक महिलाले फलफुलको व्यापर गर्दै आएकी थिइन्’ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले भने – ‘उनलाई पनि कस्सो केही भएन ।’

उनले नजिकै रहेको क्रियापुत्रि भवनलाई पनि कुनै क्षेती नपु¥इ ढलेको बताए । उनले त्यो रुख करिब ३ सय वर्ष पुरानो भएको बताए । उनले अहिले ८० काटेका बुढाबुढीहरुले पनि आफ्ना हजुरबा हजुरआमाहरुले त्यो रुख त्यस्तै देखेको बताउदै आएको बताए ।

वडा अध्यक्ष नेपालीले भने सानो छँदा हामी पनि आपँ खान जाने गरेका थियाै । अहिले रुख ढ्ल्यो दुःख लागेको छ । तर कुनै पनि मानवीय र भौतिक क्षती नगरी कन ढलेकोमा खुसी छु ।

यस्तो छ किम्बदन्ती

कास्कीकोटका राजा कुलमण्डल शाहका पालामा पोखरा ५ प्रस्याङका आपँका विरुवा रोपीएको थियो । उनाका छोराहरुलाई अंशबण्डा भएपछि एउटा छोराको अंशमा लेखनाथको जग्गा परेको थियो ।

कास्कीकोटबाट लेखनाथ जादाँ सितल बस्नका लागि ति आपँका रुख रोपीएको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
नेपाली तिमी हाँस्दा लाग्दैन के देशले हाँस्नु पर्छ ? (गीत)
नेपाली तिमी हाँस्दा लाग्दैन के देशले हाँस्नु पर्छ ? (गीत)
नेपाल मेरो घर भन्दै आए उदित नारायण पुत्र आदित्य
नेपाल मेरो घर भन्दै आए उदित नारायण पुत्र आदित्य
देउवा र मोदीद्वारा रेल उद्घाटन
देउवा र मोदीद्वारा रेल उद्घाटन
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !
११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
३२ जिल्लाका सबै मतपेटिका सदरमुकाममा संकलन : आयोग
मलेसियामा नेपाली कामदार धमाधम पक्राउ
मलेसियामा नेपाली कामदार धमाधम पक्राउ

तपाईंले छुटाउनुभयो कि?