पोखरामा बसको ठक्करबाट युवतीको ज्यान गयाे

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
६४ पटक हेरिएको
Shares
पोखरामा बसको ठक्करबाट युवतीको ज्यान गयाे

सारांश

  • अन्नपूर्ण (कास्की) ।
  • पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
  • आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

अन्नपूर्ण (कास्की) । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली यस्ता घोडा हुन्, जो तगडा सवारी चलाउने क्षमता राख्छन्। तर चाबुक लगाइरहनुपर्छ।’
विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो
विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
अहिलेसम्म प्रतिनिधि र प्रदेशसभा सदस्यामा (नेकपा) एमालेले कति ठाउँ जिते ? (पुर्णसुचिसहित)
अहिलेसम्म प्रतिनिधि र प्रदेशसभा सदस्यामा (नेकपा) एमालेले कति ठाउँ जिते ? (पुर्णसुचिसहित)
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
Immerging and disappearing new agri products in Nepal
Immerging and disappearing new agri products in Nepal
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
उपनिर्वाचनको तयारीमा जुट्यो कांग्रेस
उपनिर्वाचनको तयारीमा जुट्यो कांग्रेस
दुनियाँलाई नै चकित बनाएको साना मानिसको त्यो राज्य
दुनियाँलाई नै चकित बनाएको साना मानिसको त्यो राज्य

तपाईंले छुटाउनुभयो कि?