राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउँछ : दिपेश पुन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २०, २०७७
|
|
४९ पटक हेरिएको
Shares
राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउँछ : दिपेश पुन

सारांश

  • उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले नेपाली सेना बख्तरबन्द गाडीसहित हिजो (सोमबार) राति सडकमा निस्किएको बारे प्रतिक्रिया दिएका छन् ।
  • उनले राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउने भन्दै यसलाई अन्यथा मान्न नहुने पनि टिप्पणी गरेका छन् ।
  • सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका छन्–‘नेपाली सेनाले आफ्ना हतियारले सुसज्जित बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ।

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले नेपाली सेना बख्तरबन्द गाडीसहित हिजो (सोमबार) राति सडकमा निस्किएको बारे प्रतिक्रिया दिएका छन् ।

उनले राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउने भन्दै यसलाई अन्यथा मान्न नहुने पनि टिप्पणी गरेका छन् ।सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका छन्–‘नेपाली सेनाले आफ्ना हतियारले सुसज्जित बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ।राजधानीको चक्रपथ क्षेत्रमा सेनाले यस्तो देखाएको हो । राजैनिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउछ नै।यसलाई अन्यथा मान्नुहुँदैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
स्वास्थ्यस्थितिबारे चासो राख्नेप्रति प्रधानमन्त्रीको धन्यवाद
स्वास्थ्यस्थितिबारे चासो राख्नेप्रति प्रधानमन्त्रीको धन्यवाद
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
चिनियाँ राष्ट्रपति नेपाल आउँदा यस्तो सुरक्षा हुनेछ
चिनियाँ राष्ट्रपति नेपाल आउँदा यस्तो सुरक्षा हुनेछ
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
सुन तस्करि प्रकरण: ‘ठूलो माछो’को रुपमा हेरिएका पोद्दारले भने पत्रकारलाइ पनि रक्सी खुवाएकाे छु !
प्रदेश नम्बर ५ मा झण्डै २ लाख मत बदर !
प्रदेश नम्बर ५ मा झण्डै २ लाख मत बदर !

तपाईंले छुटाउनुभयो कि?