अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुटाउन मिल्दैन

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २१, २०७७
|
|
४८ पटक हेरिएको
Shares
अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुटाउन मिल्दैन

सारांश

  • काठमाडौं, २१ असार ।
  • नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको छ ।
  • तर, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार उक्त दल फुट्नै मिल्दैन ।

काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको छ । तर, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार उक्त दल फुट्नै मिल्दैन ।

उक्त ऐनको दफा ३३ को उफदफा ३ मा नयाँ दल गठन गरेर निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दल छुट्टिई अर्को दल गठन हुन नसक्ने व्यवस्था छ । उपदफा ३ मा भनिएको छ( यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा २ बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दल गठन हुन सक्नै छैन ।नेकपा दुई वर्ष अघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको हो । ऐन अनुसार अझै नेकपा पाँच वर्षसम्म फुट्न सक्दैन । दल फुटाउने हो भने सरकारले तत्काल अध्यादेश ल्याउन सक्छ । जसमा पाँच वर्षको साटो दुईवर्ष अवधि राख्नुपर्ने हुन्छ । ४० प्रतिशत सांसद र केन्द्रय कमिटि सदस्य पुर्याउनुपर्ने प्रावधान पनि छ । नेकपाको फुटाउने पक्षले दुवै संख्या पुर्याउनुपर्ने हुन्छ । यस्तो अवस्था नआउने देखिएमा अध्यादेश ल्याएर ऐनमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली
सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली
टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…
टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
राष्ट्रपतिद्वारा हरितालिका तीजको शुभकामना
इन्चार्जसहित दुई पक्राउ
इन्चार्जसहित दुई पक्राउ
कहिले खुल्छ अग्रिम टिकट बुकिङ?
कहिले खुल्छ अग्रिम टिकट बुकिङ?
औपचारिक निम्तो नभई आएकी थिइन् स्वराज!
औपचारिक निम्तो नभई आएकी थिइन् स्वराज!
सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार
सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार

तपाईंले छुटाउनुभयो कि?