प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन तेस्रोपटक आदेश

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन तेस्रोपटक आदेश

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले नेत्रविक्रम चन्दको नेकपा समुहका पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ ।
  • योसँगै अदालतले तीन पटक सरकारका नाममा आदेश दिएको छ ।

काठमाडौँ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्दको नेकपा समुहका पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ । योसँगै अदालतले तीन पटक सरकारका नाममा आदेश दिएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो ।
विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आइतबार सुनुवाइ गरी आदेश दिएको हो ।

अदालतले यसअघि २ पटक थुनामुक्त गर्ने आदेश दिइसकेको छ । अदालतको आदेशपछि प्रहरीले अर्को मुद्दा लगाउँदै पक्राउ गर्दे गरेको छ ।

सरकारले चन्दा उठाएको र स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवराज सिलवाल ओली समूहको केन्द्रीय सदस्य
नवराज सिलवाल ओली समूहको केन्द्रीय सदस्य
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
कुन देशको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
कुन देशको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी
अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
यस्तो आयो चुनाव सकिएपछि एमाले र कांग्रेसको प्रतिकृया
यस्तो आयो चुनाव सकिएपछि एमाले र कांग्रेसको प्रतिकृया
काठमाडौँ उपत्यकामा यस्ता गतिविधिमा भदौँ १५ सम्म निषेध
नक्कली छोरा बनाई नागरिकता बनाउन खोज्ने पक्राउ
नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !
नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !