प्रचण्डले मान्लान् ओलीको यस्तो प्रस्ताव ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष १२, २०७४
|
|
४० पटक हेरिएको
Shares
प्रचण्डले मान्लान् ओलीको यस्तो प्रस्ताव ?

सारांश

  • काठमाडौँ, पुस ११ ।
  •   वाम गठबन्धनलाई एकताको स्वरुप दिँदा संयुक्त नेतृत्वमा जाने हो या एकल नेतृत्वलाई सबैले अनुमोदन गर्ने हो भन्ने कुरा चर्चाको विषय बनेको छ ।
  • एमालेका कतिपय नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिइसकेका छन् भने माओवादीले आफैले यसो गरौँ भन्न नसकिरहेको अवस्था छ ।

काठमाडौँ, पुस ११ ।  वाम गठबन्धनलाई एकताको स्वरुप दिँदा संयुक्त नेतृत्वमा जाने हो या एकल नेतृत्वलाई सबैले अनुमोदन गर्ने हो भन्ने कुरा चर्चाको विषय बनेको छ ।

एमालेका कतिपय नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिइसकेका छन् भने माओवादीले आफैले यसो गरौँ भन्न नसकिरहेको अवस्था छ ।

यसैबीच प्रचण्डलाई राष्ट्रपति दिने भन्ने विषय पनि उठेको आजको जनआस्था साप्ताहिकमा खबर छ ।

तर, उनी अहिले नै सेरेमोनियल भूमिकामा रमाउन सक्ने व्यक्ति होइनन् । के प्रचण्ड महासचिव महन भण्डारी कार्यकारी प्रमुख रहेको मानार्थ अध्यक्ष ‘मनमोहन’ बन्न तयार होलान् ? त्यो अपेक्षा राख्न सक्ने अवस्था छैन ।

केही दिनअघि ओलीले प्रचण्डलाई राष्ट्रपति बन्नुस् न त भन्ने राखेको पनि सुनिएको थियो । प्रचण्डले सो प्रस्तावबारे आफ्नो पार्टीमा छलफल गर्दा बरु रामबहादुर थापा ‘बादल’ लाई पठाऊँ भन्ने निश्कर्ष निकालिएको र सो प्रस्ताव लिएर फेरि प्रचण्ड ओली कहाँ पुगेको चर्चा छ ।

स्रोतका अनुसार प्रचण्डको प्रस्ताव सुनेपछि ओलीले जवाफ फर्काउँदै, ‘तपाईंको पो व्यवस्थापन सहज होस् भन्दै त्यस्तो अनुरोध गरिएको हो । यदि अरु नै बनाउनुपर्ने भए विद्याजी नै हुनुहुन्छ नि,’ भनेको र प्रचण्ड रिसाएर जिल्लातिर लागेको माओवादी हेडक्वाटरमा चर्चा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ
भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
कोरोनाबाट आज ६ जनाको मृत्यु
कोरोनाबाट आज ६ जनाको मृत्यु
यसरी यौनशोषण गरे राजपा केन्द्रीय सदस्यले युवती कर्मचारीलाई !
यसरी यौनशोषण गरे राजपा केन्द्रीय सदस्यले युवती कर्मचारीलाई !
पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना
पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना
न्यायाधीश जोशीको मागमा छलफल हुने
न्यायाधीश जोशीको मागमा छलफल हुने
इमरान खानलाइ अर्काे जेलमा सारिने
इमरान खानलाइ अर्काे जेलमा सारिने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा

तपाईंले छुटाउनुभयो कि?