सप्तरीमा नक्कली मतदाता पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २, २०७४
|
|
५० पटक हेरिएको
Shares
सप्तरीमा नक्कली मतदाता पक्राउ

सारांश

  • सप्तरी, असोज २ – प्रदेश नं.
  • २ अन्तर्गत सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तह चुनावमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

सप्तरी, असोज २ – प्रदेश नं. २ अन्तर्गत सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तह चुनावमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो
।

सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको चुनावमा खटिएका पधाधिकारीले फेला पारेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?