प्रचण्डले यसरी गरे देउवासँग अर्को सहमति

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २५, २०७५
|
|
४९ पटक हेरिएको
Shares
प्रचण्डले यसरी गरे देउवासँग अर्को सहमति

सारांश

  • काठमाडौं, २५ जेठ ।
  • सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारण प्रतिनिधिसभाको शनिबार  (आज) को बैठकबाट ‘प्रतिनिधिसभा नियमावली, २०७५’ बहुमतले पारित भएको छ ।
  • नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

काठमाडौं, २५ जेठ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारण प्रतिनिधिसभाको शनिबार  (आज) को बैठकबाट ‘प्रतिनिधिसभा नियमावली, २०७५’ बहुमतले पारित भएको छ ।

नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

यसअघि सत्तापक्ष र प्रमुखप्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मतैक्यता नभएपछि नियमावलीको विषय लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

आज नियामावली अघि बढ्नुमा नेकपाका अध्यक्ष प्रचण्डको ठूलो हात रहेको स्रोतको दाबी छ । प्रतिपक्षीलाई माईनस गर्न मिल्दैन भनेर प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई कन्भिन्स गर्न सफल भएका थिए ।

उक्त नियामावली पारित भएपछिमात्रै संवैधानिक निकायका प्रमुखहरु नियुक्ती गर्न सजिलो हुने प्रचण्डको भनाई रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
राहत शिक्षकहरुको हडताल का कारण,उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द
राहत शिक्षकहरुको हडताल का कारण,उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली
नेपाललाई पहिलो सफलता, सन्दीपले लिए पाकिस्तानको विकेट
नेपाललाई पहिलो सफलता, सन्दीपले लिए पाकिस्तानको विकेट
एसिया प्यासिफिक क्षेत्रका देशहरूमा रहेका साझा समस्याहरू
एसिया प्यासिफिक क्षेत्रका देशहरूमा रहेका साझा समस्याहरू
सरकारलाई एमालेको चेतावनी  !
सरकारलाई एमालेको चेतावनी !
यात्रुलाई दुःख दिने ५२ ट्याक्सी चालक कारवाहीमा
यात्रुलाई दुःख दिने ५२ ट्याक्सी चालक कारवाहीमा

तपाईंले छुटाउनुभयो कि?