प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १, २०७५
|
|
४४ पटक हेरिएको
Shares
प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’

सारांश

  • काठमाडाै, १ जेठ ।
  • राजु गिरी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘बिन्दास लाइफ’ आउँदो बर्ष  भाद्र महिना बाट प्रर्दशनमा आउने पक्का भएको छ ।
  • बिन्दासको सिक्वल फिल्म बनाउदै आएका निर्देशक राजु गिरीको यो चलचित्र निकै आकर्षकका रुपमा हेरिएको छ ।

काठमाडाै, १ जेठ । राजु गिरी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘बिन्दास लाइफ’ आउँदो बर्ष  भाद्र महिना बाट प्रर्दशनमा आउने पक्का भएको छ ।

बिन्दासको सिक्वल फिल्म बनाउदै आएका निर्देशक राजु गिरीको यो चलचित्र निकै आकर्षकका रुपमा हेरिएको छ । यस चलचित्रमा समाबेश लोक दोहोरि गीत ‘ बिन्दास लाईफ छैन व्हवाफ ‘पहिलो हिट लोक दोहोरी गीत हो ।

यस गीतमा लक्ष्मण पाैडेल र कल्पना देवकोटाको स्वर रहेको छ भने शब्द र संगीत लक्ष्मण पाैडेलकाे रहेक छ । यस चलचित्र लाई राजु गिरीले निर्देशन गरेका हुन ।

चलचित्रमा प्रथम खड्का, सपना लामिछाने, चिरण अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य रिपोर्ट नलिई नेपाल आएका ३५ जना विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
स्वास्थ्य रिपोर्ट नलिई नेपाल आएका ३५ जना विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..
नोट सेभेन फेरी  बजारमा आउँदै, मूल्य ३० हजार कम
नोट सेभेन फेरी बजारमा आउँदै, मूल्य ३० हजार कम
छतबाट खसेर पुजारीको मृत्यु
छतबाट खसेर पुजारीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
सिरियामा रुसी विमानद्वारा बमबारी
सिरियामा रुसी विमानद्वारा बमबारी
आयोग तात्यो तर दल सुस्त
आयोग तात्यो तर दल सुस्त
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी

तपाईंले छुटाउनुभयो कि?