प्रदेशसभाको बैठक समेत अवरुद्ध

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रदेशसभाको बैठक समेत अवरुद्ध

सारांश

  • प्रदेश १ ।
  • प्रदेश नम्बर १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
  • सभामुख प्रदीपकुमार भण्डारीद्वारा सभा सञ्चालन गर्ने आह्वान हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्यहरु उभिएर विरोध जनाएपछि आइतबार अवरुद्ध भएको हो ।

प्रदेश १ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । सभामुख प्रदीपकुमार भण्डारीद्वारा सभा सञ्चालन गर्ने आह्वान हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्यहरु उभिएर विरोध जनाएपछि आइतबार अवरुद्ध भएको हो ।

सभामुख भण्डारीले आफ्नो कुरा सदन समक्ष राख्न समय दिंदा नेपाली काँग्रेसका लोकप्रसाद संग्रौलाले डा गोविन्द केसीद्वारा उठाइएका माग सरकारद्वारा सम्बोधन नहुन्जेलसम्म सदन चल्न नदिने बताएका थिए ।

सत्तापक्षका प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारीले प्रतिपक्षको सहयोगबाट विगतमा सौहार्दपूर्ण वातावरणमा प्रदेशसभा सञ्चालन भएको स्मरण गर्दै प्रदेशको समृद्धिका लागि सभा संचालन गर्न प्रतिपक्ष सदस्यहरुलाई सहयोग गर्न आह्वान गरेका थिए । प्रदेशसभाको अर्को बैठक यही साउन १० गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोकप फुटबलः बेल्जियमलाई हराउँदै फ्रान्स क्‍वाटरफाइनलमा
युरोकप फुटबलः बेल्जियमलाई हराउँदै फ्रान्स क्‍वाटरफाइनलमा
दीभिशाको अभिनयमा ‘धोका’(भिडियोसहित)
दीभिशाको अभिनयमा ‘धोका’(भिडियोसहित)
गीताकुमारीलाई १ लाख घुस खाएको भन्दै भ्रष्टाचार मुद्दा
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
विप्लव समूहले जनसेना र सरकार बनाई सकेको गृहमन्त्रीको दावी
विप्लव समूहले जनसेना र सरकार बनाई सकेको गृहमन्त्रीको दावी
धानको उत्पादनमा ९ प्रतिशतले बृद्धि
धानको उत्पादनमा ९ प्रतिशतले बृद्धि
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ