विप्लब माअाेवादीका जिल्ला कमिटि सदस्य पक्राउ
सारांश
- अस्बिन खडका, १५ बैशाख ।
- नेत्र बिक्रम चन्द (विप्लव) का जिल्ला कमिटि सदस्य पक्राउ परेका छन।
- उदयपुरकाे उदयपुरगडि गाउपालीका ५ बस्ने नेपाल कम्यूनिष्ट पार्टि (विप्लव) का जिल्ला कमिटि सदस्य जित बहादुर पुलामि मगरलाई प्रहरीले शुक्रवार पक्राउ गरेकाे हाे ।
अस्बिन खडका, १५ बैशाख । नेत्र बिक्रम चन्द (विप्लव) का जिल्ला कमिटि सदस्य पक्राउ परेका छन।
उदयपुरकाे उदयपुरगडि गाउपालीका ५ बस्ने नेपाल कम्यूनिष्ट पार्टि (विप्लव) का जिल्ला कमिटि सदस्य जित बहादुर पुलामि मगरलाई प्रहरीले शुक्रवार पक्राउ गरेकाे हाे ।
मगरबम बिष्फोटन गराई ज्यान मार्ने उधोग मुद्दा र भाण्टाबारी स्थित हिमाल कार्किको घरमा बम बिष्फोटन गराई फरार रहेका थिए ।
बम विस्फाेटमा संलग्नकाे खाेजी गरीरहेकाे बेला मगर पक्राउ परेकाे नेपाल प्रहरीले बताएकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया