प्रदेश नं २ का मुख्यमन्त्री राउतकाे राजिनामा !
सारांश
- काठमाडौँ, २ जेठ ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा पछिल्लाे समय बिवादमा तानिएका छन ।
- यसै बिच मुख्यमन्त्री राउतकाे साे अभिव्यक्ति संविधान बिपरित भएकाे भन्दै नेकपा (माले) ले मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।
काठमाडौँ, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा पछिल्लाे समय बिवादमा तानिएका छन ।
यसै बिच मुख्यमन्त्री राउतकाे साे अभिव्यक्ति संविधान बिपरित भएकाे भन्दै नेकपा (माले) ले मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।
पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले विदेशका प्रधानमन्त्रीसमक्ष नेपालको आन्तरिक समस्या समाधान गर्न हस्तक्षेपको याचना गर्नु, विकृत बनाई राष्ट्रिय झण्डाको अपमान गर्नु लगायतका संविधान र राष्ट्रिय अखण्डता विरोधी कार्य भएकामा आपत्ति जनाएको छ ।
उक्त विज्ञप्तिमा त्यस कार्यप्रति जिम्मेवार सबै व्यक्तिमाथि राज्यबाट अविलम्ब कानूनसम्मत कारबाहीको माग गर्दै भारत विहारका भाजपा–सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत नेपाललाई खण्डीत गर्ने राष्ट्रविरोधी विचार व्यक्त गरेकोमा दुःख व्यक्त गरिएको छ ।
भारतीय इष्ट इण्डिया कम्पनी सरकारसँग भएको सुगौली सन्धि ९४ मार्च, १८१६० द्वारा हडपिएको ‘कोशी नदी पश्चिमदेखि राप्ती पूर्वको समथर भूभाग’ त्यसभन्दा धेरै पहिले नेपालमा एकीकृत भइसकेको भूभाग भएको हुँदा सो विषयमा सरकारले ऐतिहासिक तथ्यसहित भारत सरकारसमक्ष आपत्ति जनाई ती विचार फिर्ता गराउन विज्ञप्तिमा माग गरिएको छ ।
Raju Maharjan
Thick gharyo…..
Pradip Thapa
that’s true; news
Om Sunuwar
आफ्नो गल्ती भएको महसुस गर्दै संबिधानको पालना गर्नकै लागी भएपनि राजिनामा दिनै पर्छ ।
Ramchandra Sapkota
sai ho
Srijana Basnyat
यस्तो नेता नेपाल लाई चाहिदैन लागे हुन्छ दक्षिण तर्फ ।।।।रास्ट्र को बोझ।।।
Kancha Tamang
खबर चाही सहि हुनुपर्छ है किनकि हाम्रो कमेन्ट चाहि Orginal हुन्छ
Durga Ghimire
Goode
Rajendra Balami
Hamara neta sabai yestai ho neta vaneko kim jasto hunu parxa
Sapkota Raju
Good
Rishi Jha
Fake news
Rokaya Parbati
good
Ramji Timilsina
यस्ता ब्यातिलाई तुरन्त राज्यले निलम्वन गरनु पर्छ ता कि अरु कसैले पनि यस्ताे अभिब्याति नदियाेस
Kunti Tiwaree
Magnee parxa
Sankar Bista
good
Hari Thapa Magar
Yasta salea desh drohi ta nepalko neta cha kaha bata desh ma samridi huncha?
Sita Ram Acharya
very good
Gb Chettri
सुजन बुझ धेरै उम्ल्यो भने पोखिन्छ मोदिको धुपौरे भएकालाइ ठिक्कै परेछ।
Raju Jha
यत्तिको नैतिकता देखाएर राजिनामा दिने भए त ……….. नेपालिको पुरपुरो यस्तो हुनेनै ठिएन …
Chef’s Shyam
Yo bharatiye Randiko chhora le ta dinu nai parchha ani desh nikala garnu parchha
So-roze Grg
good news
Govinda Gaurocha
Rajinama dinu nai sabai vanda uttama ho good job raut ji
Chamling Rai
दे।राजिनामा।
Rajendra Basnet
Good news
Hari Basnet
Prefer 2ko mukhay mntri indiyan hoki nepali
Harka Bahadur Chamling Rai
अल्कत्र खाने नेताले भेटेकाे तेत्रो ठुलाे पद मुख्य मन्त्री जस्तो गरिमामय पद तेसै कहाँ राजिनामा दिन्छ हौ बरु लिसो टासिय जस्तो गरेर टासिरहन्छ बरु ज्यान जाओस् राजीनामा दिदैन