प्रदेश नम्बर २ : १५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमालेको बराबरी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
६२ पटक हेरिएको
Shares
प्रदेश नम्बर २ : १५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमालेको बराबरी

सारांश

  • काठमाडौं, असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म १५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
  • अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् ।
  • कांग्रेस एमाले चार चार स्थानीय तहमा विजयी भएका छन् ।

काठमाडौं, असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म १५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् । कांग्रेस एमाले चार चार स्थानीय तहमा विजयी भएका छन् ।

कहाँ कसले जिते ?

प्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा)

१) धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल

नेपाली कांग्रेस

४) धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
३) धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
१) रौतहटको परोहा नगरपालिका–शेख वकिल

माओवादी केन्द्र

२) सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
१) सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान

नेकपा एमाले

४) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
३) पर्साको पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–उत्तम गौतम

संघीय समाजवादी फोरम नेपाल

२) सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
१) सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव

फोरम लोकतान्त्रिक

२) रौतहटको इशनाथ नगरपालिका–सन्तोष मेहता
१) सर्लाहीको विष्णु गाउँपालिका–जवाहरलाल यावद

उपप्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी

१) धनुषाको हंसपुर नगरपालिकाको–रेणु झा

नेपाली कांग्रेस

५) धनुषाको औरही गाउँपालिका– मिरादेवी सहनी
४) धनुषाको जनकनन्दनी गाउँपालिका– भारती कार्की
३) सिरहाको नवराजपुर गाउँपालिका–शोभाकुमारी यादव
२) पर्साको पटेर्वा सुगौली गाउँपालिका–ममता चौधरी
१) रौतहटको परोहा नगरपालिका–सुगन्धी गिरी

माओवादी केन्द्र

२) सिरहाको अर्नामा गाउँपालिका–सीयावती मुखिया
१) सिरहाको कर्जन्हा नगरपालिका–ज्ञानुकुमारी श्रेष्ठ

नेकपा एमाले

३) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मिरादेवी महतो
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–आशा चौधरी

संघीय समाजवादी फोरम नेपाल

२) सिरहाको विष्णुपुर गाउँपालिका–अरहुलियादेवी सिंह
१) सिरहाको भगवानपुर गाउँपालिका–सीतादेवी यादव

फोरम लोकतान्त्रिक

२) रौतहटको इशनाथ नगरपालिका–हुसनीआरा खातुन
१) सर्लाहीको विष्णु गाउँपालिका–उषा देवी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !
४० देखी ४५ लाख रुपैयाँ बराबरको सुन सहित २ जना पक्राउ !
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान
सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान
१० वर्षीया बालिका बलात्कार पछि हत्या प्रकरण: १६ घण्टामै अपराधि पक्राउ !
१० वर्षीया बालिका बलात्कार पछि हत्या प्रकरण: १६ घण्टामै अपराधि पक्राउ !
विहान ६ बजे सम्म बागलुङको  निर्वाचन मगणना अपडेट
विहान ६ बजे सम्म बागलुङको निर्वाचन मगणना अपडेट
बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने
बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
शीतल निवासमा आज साढे ११ बजे तीन नयाँ मन्त्रीको शपथ, गृहमन्त्री चयनलाई लिएर आलोचना
लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन
लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन
एमसीसी सम्झौतामा दुईचोटि परिमार्जन भइसकेको प्रचण्डको खुलासा
एमसीसी सम्झौतामा दुईचोटि परिमार्जन भइसकेको प्रचण्डको खुलासा

तपाईंले छुटाउनुभयो कि?