प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक बस्दै

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १७, २०७९
|
|
३७ पटक हेरिएको
Shares
प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ ।
  • मङ्सिर ४ गते सम्पन्न भएको संसदीय निर्वाचनबाट चयन हुनुभएका सांसदहरूले शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ः०० बजे बस्न लागेको हो ।

काठमाडौँ । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ ।मङ्सिर ४ गते सम्पन्न भएको संसदीय निर्वाचनबाट चयन हुनुभएका सांसदहरूले शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ः०० बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद काँग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नुहुने छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन समेत)लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    create binance account

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी
हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी
फेसबुक पोस्टले गर्दा बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण
फेसबुक पोस्टले गर्दा बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण
गोरखामा गठबन्धन : कांग्रेस र माओवादी मात्रै भाग लिने अन्य दललाई नदिने !
गोरखामा गठबन्धन : कांग्रेस र माओवादी मात्रै भाग लिने अन्य दललाई नदिने !
बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ
बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !
सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !
प्रदेश २ मा पनि नेकपा एमाले नै पहिलो पार्टी हुने राजेन्द्र महतोको अनुमान
प्रदेश २ मा पनि नेकपा एमाले नै पहिलो पार्टी हुने राजेन्द्र महतोको अनुमान
सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार
सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड