प्रधानमन्त्रीको गृहजिल्लामा एमालेको प्यानलै विजयी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको गृहजिल्लामा एमालेको प्यानलै विजयी

सारांश

  • डडेल्धुरा ।
  • प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमालेले पहिलो खाता खोलेको छ ।
  • अमरगढी नगरपालिका वार्ड नम्वर ११ को अध्यक्षमा एमालेका उम्मेदवार सूर्यप्रकाश खड्काले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मसिंह धानुकलाई १०८ मतान्तरले पराजय गराएका हुन् ।

डडेल्धुरा । प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमालेले पहिलो खाता खोलेको छ । अमरगढी नगरपालिका वार्ड नम्वर ११ को अध्यक्षमा एमालेका उम्मेदवार सूर्यप्रकाश खड्काले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मसिंह धानुकलाई १०८ मतान्तरले पराजय गराएका हुन् । यो वडामा एमालेका उम्मेदवारहरु प्यानलै विजयी भएको बताइएको छ । डडेल्धुरामा यो जित सँगै एमालेले पहिलो खाता खोलेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
पशुपति वृद्धाश्रमको बेहाल देखेपछि कड्किए सांसद
पशुपति वृद्धाश्रमको बेहाल देखेपछि कड्किए सांसद
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
महिलाको गालामा चुम्बन गर्दा यौन हिंसा, पुरुषको गालामा गरेको चुम्बन के त?
महिलाको गालामा चुम्बन गर्दा यौन हिंसा, पुरुषको गालामा गरेको चुम्बन के त?
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
आजको विदेशी मुद्रा विनिमय : अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
आजको विदेशी मुद्रा विनिमय : अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
सरकारविरुद्ध उत्रियो कांग्रेस
सरकारविरुद्ध उत्रियो कांग्रेस
बैशाख १३ गते सोमवारको राशिफल यस्तो छ
बैशाख १३ गते सोमवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?