भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ५, २०८०
|
|
३९ पटक हेरिएको
Shares
भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुंगा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
  • गुजरात राज्यको वडोदराको हर्नी तालमा भएको सो डुंगा दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

काठमाडौं। पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुंगा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

गुजरात राज्यको वडोदराको हर्नी तालमा भएको सो डुंगा दुर्घटनाको कारण भने खुल्न सकेको छैन। स्थानीय अधिकारीहरूका अनुसार डुंगामा करिब २७ जना सवार थिए।

डुबेको डुंगाबाट सात जनालाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएको प्रहरीले जनाएको छ। उद्धार कार्यमा खटिएका प्रहरीका अनुसार डुंगा यात्राका क्रममा पीडितहरूलाई लाइफ ज्याकेट प्रदान गरिएको थिएन।

गुजरातको राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ र दुर्घटनामा घाइते भएकाहरूलाई पचास हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
स्पट फिक्सिङ प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन
स्पट फिक्सिङ प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन
महालक्ष्मीका कान्छा वडाध्यक्षको योजना : उपत्यकाकै उत्कृष्ट वडा बनाउने
महालक्ष्मीका कान्छा वडाध्यक्षको योजना : उपत्यकाकै उत्कृष्ट वडा बनाउने
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा हतियारको कुरा उछालिएको दावी
राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा हतियारको कुरा उछालिएको दावी
खासमा विश्वकमाको पूजा किन गरिन्छ ?
खासमा विश्वकमाको पूजा किन गरिन्छ ?
पोखरीमा डुबेर तीन युवतीको मृत्यु
पोखरीमा डुबेर तीन युवतीको मृत्यु
विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य
विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन