प्रधानमन्त्रीसँग नर्वेली राजदूतको भेट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ६, २०७४
|
|
५४ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको भेट

सारांश

  • काठमाडौँ, ६ असार ।
  • प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेपालका लागि नर्वेका राजदूत चेल तोर्मोड पिटर सेनले शिष्टाचार भेट गर्नुभएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा राजदूत पिटर सेनले आफ्नो कार्यकाल समाप्त भएकाले आफू स्वदेश फर्कन लागेको अवगत गराउनुभयो उहाँले आगामी दिन दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

काठमाडौँ, ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेपालका लागि नर्वेका राजदूत चेल तोर्मोड पिटर सेनले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा राजदूत पिटर सेनले आफ्नो कार्यकाल समाप्त भएकाले आफू स्वदेश फर्कन लागेको अवगत गराउनुभयो उहाँले आगामी दिन दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्री देउवासँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक भ्यालेरी जुलियान्ड र संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगका प्रतिनिधि केविन जे एलेनले पनि शिष्टाचार भेट गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने
आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने
मुलुककै चासोको क्षेत्र झापा ३: चुनावी दौडमा सिटौला र लिङ्देन
मुलुककै चासोको क्षेत्र झापा ३: चुनावी दौडमा सिटौला र लिङ्देन
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा  पक्राउ
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा पक्राउ
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु
सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु
शहीदका सपना पूरा गर्न निरन्तर क्रान्तिमा अगाडि बढ्न प्रचण्डको आव्हान
जेठमा चुनाव हुने सम्भावना कम
जेठमा चुनाव हुने सम्भावना कम
महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने
महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
२८ वर्षीय युवा पेस्तोलसहित पक्राउ
२८ वर्षीय युवा पेस्तोलसहित पक्राउ

तपाईंले छुटाउनुभयो कि?