५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
४० पटक हेरिएको
Shares
५० लाख दिए  प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भन्दै सामाजिक संजालमा कमेन्ट गरेको अभियोगमा बानेश्वरमा बस्ने सिन्धुपाल्चोकका ३४ वर्षे लाल बाहदुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। बानेश्वरबाट तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक संजाल फेसबुक दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी नेपाली खबर अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ’सलिम योन्जन तामाङ(भाई’ नामक फेसबुक आइडीबाट तामाङले यस्तो कमेन्ट गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?