प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ५, २०७६
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
  • त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई विदाई गर्न उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रीहरु पुगेका थिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई विदाई गर्न उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रीहरु पुगेका थिए ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायत प्रधानमन्त्री ओलीलाई विदाई गर्न पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?