प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ४, २०८०
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

सारांश

  • न्यूयोर्क।
  • संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र संघको मुख्यालयमा बुधबार भेटघाट भएको छ।
  • प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र संघको मुख्यालयमा बुधबार भेटघाट भएको छ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो। दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए।

प्रधानमन्त्री दाहालले राष्ट्र संघको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
PINUP-AZ Online Casino Pin U
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष थापाको उम्मेदवारी
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष थापाको उम्मेदवारी
फागुन ९ गते आइतवारको राशिफल यस्तो छ
फागुन ९ गते आइतवारको राशिफल यस्तो छ
चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव
चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव
अघि बढ्यो निर्वाचन कानुन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संसदको दफावार छलफलमा
अघि बढ्यो निर्वाचन कानुन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संसदको दफावार छलफलमा
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
काङ्रेसको नारा एउटा,पारा अर्कै -किरण पौडेल
काङ्रेसको नारा एउटा,पारा अर्कै -किरण पौडेल
बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु
बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु
५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ
५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ

तपाईंले छुटाउनुभयो कि?