प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ३, २०८०
|
|
५३ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता

सारांश

  • काठमाडौं।
  • संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासीङ्गेबीच भेटवार्ता भएको छ।
  • भेटवार्ताका अवसरमा उनीहरुबीच दुईपक्षीय हित र चासोका विषयमा छलफल भएको छ।

काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासीङ्गेबीच भेटवार्ता भएको छ।

भेटवार्ताका अवसरमा उनीहरुबीच दुईपक्षीय हित र चासोका विषयमा छलफल भएको छ। यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’सँग राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमाले पनि भेट गरेका छन्।

न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
कान्छीको ट्रेलर कस्तो छ ? (भिडियो)
कान्छीको ट्रेलर कस्तो छ ? (भिडियो)
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
आध्यात्मिकताको बीउमा जागेको थियो सात सालको आन्दोलन
आध्यात्मिकताको बीउमा जागेको थियो सात सालको आन्दोलन
दमकमा आन्दोलनका क्रममा खोसिएको ‘सट गन’ बरामद, एक जना पक्राउ
दमकमा आन्दोलनका क्रममा खोसिएको ‘सट गन’ बरामद, एक जना पक्राउ
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
ग्यास पाइप पछि अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं: प्रधानमन्त्री ओली
ग्यास पाइप पछि अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं: प्रधानमन्त्री ओली
असार २९ गते सोमवारको राशिफल यस्तो छ
असार २९ गते सोमवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?