प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध नौं वटा उजुरी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १२, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध नौं वटा उजुरी

सारांश

  • काठमाडौं, पौष १२।
  • सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर जवराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिले आज जानकारी गराएको छ ।
  • संसदीय सुनुवाई समितिमा प्रस्तावित न्यायाधीशको सुनुवाईका लागि समितिले केही उजुरी भए दिन बुधबारसम्मको समय तोकेको थियो ।

काठमाडौं, पौष १२। सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर जवराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिले आज जानकारी गराएको छ ।

संसदीय सुनुवाई समितिमा प्रस्तावित न्यायाधीशको सुनुवाईका लागि समितिले केही उजुरी भए दिन बुधबारसम्मको समय तोकेको थियो ।

यो अवधिमा परेका उजुरीबारे जानकारी दिन आज सुनुवाइ समितिको बैठक बसेको थियो । समितिमा न्यायाधीश जबराविरुद्ध ९ वटा उजुरी परेका छन् । जबरालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।

अब सुनुवाई समितिले जबराको नाम अनुमोदन गरेमा उनी प्रधानन्यायाधीश बन्नेछन् । यसअघि संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसद्धारा वडा १९ मा पुन मतदान गर्न माग : भरतपुर
काँग्रेसद्धारा वडा १९ मा पुन मतदान गर्न माग : भरतपुर
भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त
भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त
भारतीय सेनाले यातना दिएको कश्मीरी गाउँलेको आरोप
भारतीय सेनाले यातना दिएको कश्मीरी गाउँलेको आरोप
‘उहिलेको पोखरा’मा बाल्यकाल खोज्दै पोखरेली
अप्डेट टाईम : १० : 00 बजे , भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम !
सामाजिक सञ्जालमा हतियार देखाएपछि गोरखामा दुई जना अवैध भरुवा बन्दुकसहित पक्राउ
सामाजिक सञ्जालमा हतियार देखाएपछि गोरखामा दुई जना अवैध भरुवा बन्दुकसहित पक्राउ
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली
निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली
वाग्मती सफाइले पनि बचाउन सकेन माछा
वाग्मती सफाइले पनि बचाउन सकेन माछा

तपाईंले छुटाउनुभयो कि?