प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै

सारांश

  • काठमाडौँ ।
  • पूर्व मिस नेपाल तथा नायिका सृष्टी श्रेष्ठको हातमा गम्भिर चोट लागेपछि उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
  • हाल लाहुरेको सुटिङमा व्यस्त रहेकी नायिका श्रेष्ठले शनिवार पुल्चोक अपार्टमेन्टमा रहेका बेला दराज खसेर दाहिने हातमा चोट लागेको र तत्कालै उपचारका लागी नर्भिकमा भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

काठमाडौँ । पूर्व मिस नेपाल तथा नायिका सृष्टी श्रेष्ठको हातमा गम्भिर चोट लागेपछि उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

हाल लाहुरेको सुटिङमा व्यस्त रहेकी नायिका श्रेष्ठले शनिवार पुल्चोक अपार्टमेन्टमा रहेका बेला दराज खसेर दाहिने हातमा चोट लागेको र तत्कालै उपचारका लागी नर्भिकमा भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

स्रोतका अनुसार शनिवार सौगातको जन्मदिन मनाउनेक्रममा उक्त घटना घटेको हो । सृष्टीको स्वास्थ अवस्था अहिले सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । उनले हाल अभिनय गरिरहेको फिल्म दुई साताका लागी पोष्टपोण्ड गरिएको समेत निर्माण यूनिटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने
बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
विद्यार्थीलाई हात चिर्न लगाएर चरम यातना दिने शिक्षिका कर्माचार्य पक्राउ
विद्यार्थीलाई हात चिर्न लगाएर चरम यातना दिने शिक्षिका कर्माचार्य पक्राउ
आमालाई भियग्रा खुवाउँदा ११ बच्चाको मृत्यु !
आमालाई भियग्रा खुवाउँदा ११ बच्चाको मृत्यु !
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिनुभएको समय आज सकिँदै
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला
सरकारले अमेरिका जान नदिएपछि मुख्यमन्त्री लालबाबुले यसो गरे…
सरकारले अमेरिका जान नदिएपछि मुख्यमन्त्री लालबाबुले यसो गरे…

तपाईंले छुटाउनुभयो कि?