फाेटाे पत्रकार श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
फाेटाे पत्रकार श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण

सारांश

  • अस्बिंन खड्का÷सोलुखुम्बु, ५ जेठ ।
  • फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेकी छन्।
  • उनले शनिबार बिहान ८स्१० बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

अस्बिंन खड्का÷सोलुखुम्बु, ५ जेठ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेकी छन्।

उनले शनिबार बिहान ८स्१० बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

श्रेष्ठले सगरमाथा अघि ‘किलर माउन्टेन’ भनेर चिनीने मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् । उनीले मनास्लुको सफल आरोहणपछि सगरमाथा को चुचुरोमा टेक्ने सोच बनाएको बताइन् ।
श्रेष्ठ प्रफुल्लित हुदै आरोहण को बेला ६ हजार ३० मिटर उचाइ देखि क्याम्प थ्री ६ हजार ८ सय ५० मिटरको उचाइसम्म फोटो प्रदर्शनी गरेकी थिइन् । फोटो पत्रकार क्लबको सदस्य रहेकी श्रेष्ठको आरोहण दलमा विदेशीसहित ११ जना छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!
माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!
प्रयटन प्रबधनको पर्खाइमा धौलागिरी
प्रयटन प्रबधनको पर्खाइमा धौलागिरी
सरकार परिवर्तन गर्ने चलखेल भयो : अध्यक्ष नेपाल
सरकार परिवर्तन गर्ने चलखेल भयो : अध्यक्ष नेपाल
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
कोरोना अस्थायी अस्पतालमा मृत्यु भएकी युवतीको रिपोर्ट नेगेटिभ
कोरोना अस्थायी अस्पतालमा मृत्यु भएकी युवतीको रिपोर्ट नेगेटिभ
बट्टाई पालनमा आकर्षित गुरुङ
बट्टाई पालनमा आकर्षित गुरुङ
इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ
इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
प्रदेश ४ को स्थायी राजधानी दुई तिहाई बहुमतले पास
प्रदेश ४ को स्थायी राजधानी दुई तिहाई बहुमतले पास
छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण
छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

तपाईंले छुटाउनुभयो कि?