फिफा विश्वकप : स्विट्जरल्याण्डद्वारा क्यामरुन १–० ले पराजित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ८, २०७९
|
१
|
४९ पटक हेरिएको
Shares
फिफा विश्वकप : स्विट्जरल्याण्डद्वारा क्यामरुन १–० ले पराजित

सारांश

  • काठमाडौँ ।
  • कतारमा जारी फिफा विश्वकप फुटबलमा स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
  • कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो ।

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो ।

स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।

यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ । समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ । त्यसैगरी समूह एच मा आजै उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    gateio

    I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक” प्रधानमन्त्रीको प्रतिबद्धता
“हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक” प्रधानमन्त्रीको प्रतिबद्धता
महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !
महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
सर्वसाधारणलाई संविधान दिवसमा प्रवेश निधेष
सर्वसाधारणलाई संविधान दिवसमा प्रवेश निधेष
सिन्धुपाल्चोकका अमित न्यौपानेको साउदी अरबमा निधन
सिन्धुपाल्चोकका अमित न्यौपानेको साउदी अरबमा निधन
एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक
एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक
निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै
निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै
एक हजार ८२ जना द्वन्द्वपीडितलाई राहत रकम प्रदान !
एक हजार ८२ जना द्वन्द्वपीडितलाई राहत रकम प्रदान !
विजयप्रकाश र सांसद सूर्य पाठकबीच जुहारी
विजयप्रकाश र सांसद सूर्य पाठकबीच जुहारी

तपाईंले छुटाउनुभयो कि?