फुटेकाे दुई महिनामै राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता हुने संकेत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
४० पटक हेरिएको
Shares

सारांश

भक्तपुर, असोज २६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले नेकपा (माओवादी केन्द्र) ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ ।

बिहीबार रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीको सरकारमा पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हो भन्नुभयो ।

अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताउनुभयो ।

उहाँले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाद्वारा सात प्रदेश प्रमुखको नाम सिफारिस
नेकपाद्वारा सात प्रदेश प्रमुखको नाम सिफारिस
सुरक्षित गर्भपतन गराउनेकाे संङ्ख्या बढ्दै
सुरक्षित गर्भपतन गराउनेकाे संङ्ख्या बढ्दै
सुरक्षामा सरकार गम्भीर छ :गृहमन्त्री
सुरक्षामा सरकार गम्भीर छ :गृहमन्त्री
पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झर्यो
पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झर्यो
उठीबासको त्रासमा मरिक र सदा परिवार
उठीबासको त्रासमा मरिक र सदा परिवार
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
नेपाली सेनाले फ्रान्सेली हेलिकप्टर किन्ने पक्का !
नेपाली सेनाले फ्रान्सेली हेलिकप्टर किन्ने पक्का !
नारायणगढ­मुग्लिन सडक एकतर्फी सञ्चालन
नारायणगढ­मुग्लिन सडक एकतर्फी सञ्चालन
ठूला दलको सिण्डिकेट तोड्नुपर्छः राजेन्द्र लिङ्देन

तपाईंले छुटाउनुभयो कि?