‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र १७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • डिपी निरेसा र सरिता रिजालले आफ्नै आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।
  • ‘फेसबुक इन्टरनेटमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

काठमाडौं । डिपी निरेसा र सरिता रिजालले आफ्नै आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । ‘फेसबुक इन्टरनेटमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

शिवराज सुवेदीको शब्दमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन भोमक कट्वालले गरेका छन् भने सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।

म्यूजिक भिडियोमा हट नायिका रुबिसा श्रेष्ठ र मिन कुमार तामाङले अभिनय गरेका छन् भने शिवराज गौतमले संगित संयोजन गरेका हुन् ।

सो गीतको म्यूजिक भिडियो छायङकन काठमाडौंमा नै गरिएको थियो । दियालो इन्टरटेनमेन्टमार्फत उक्त भिडियो बजारमा ल्याइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !
टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !
नेकपा फुटको असर प्रदेशमाः मुख्यमन्त्रीहरुको कुर्सी डगमगायो
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
दुई घन्टामा  मार्क जुकरबर्गकाे  १६ अर्ब डलर बढी सम्पत्ति स्वाहा
दुई घन्टामा मार्क जुकरबर्गकाे १६ अर्ब डलर बढी सम्पत्ति स्वाहा
अम्रिसोको मूल्य बढ्दा किसान उत्साही
अम्रिसोको मूल्य बढ्दा किसान उत्साही
सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल
सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल
सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने
सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने
प्रकाश र उमा लाई बैँस चडदा  रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)
प्रकाश र उमा लाई बैँस चडदा रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)
जहाँ अपराधीलाई देवता मानेर पूजा गरिन्छ
जहाँ अपराधीलाई देवता मानेर पूजा गरिन्छ
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…

तपाईंले छुटाउनुभयो कि?