बढ्यो सुनको मूल्य
सारांश
- काठमाडौं ।
- आज सुनको मूल्य बढेको छ ।
- साताको पाँचौं दिन बिहीबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार भने बढेको हो ।
काठमाडौं । आज सुनको मूल्य बढेको छ । साताको पाँचौं दिन बिहीबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आइ प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया