बन्दुकधारीद्वारा अमेरिकामा एक नेपालीको हत्या

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
बन्दुकधारीद्वारा अमेरिकामा  एक नेपालीको हत्या

सारांश

  • अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।
  • टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् ।
  • सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए ।

अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।

टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् ।

सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए ।

प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ । उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
काभ्रे सेवा समाजको प्रथम बार्शिकत्व सम्पन्न ।
काभ्रे सेवा समाजको प्रथम बार्शिकत्व सम्पन्न ।
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
सातै प्रदेशमा सपथ-संघीयताको अभ्यास शुरु
सातै प्रदेशमा सपथ-संघीयताको अभ्यास शुरु
माघ महिनामा बैंकको निक्षेपमा सुधार
माघ महिनामा बैंकको निक्षेपमा सुधार
“सरकारी छाप र हस्ताक्षरकीर्तेको  ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
“सरकारी छाप र हस्ताक्षरकीर्तेको ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
अव जुगाको लडाई नलडि राष्ट्रको हित खोज्छौँ:  प्रधानमन्त्री ओली
अव जुगाको लडाई नलडि राष्ट्रको हित खोज्छौँ: प्रधानमन्त्री ओली
टमाटरका १० फाइदाहरु के–के हुन् ? हेर्नुस्
टमाटरका १० फाइदाहरु के–के हुन् ? हेर्नुस्
प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड
प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड

तपाईंले छुटाउनुभयो कि?