बबिता सिटाैला काे गिति एल्बम ‘विहानी’ बिमाेचन
सारांश
- काठमाडाै, ३ असार ।
- बबिता सिटाैला काे गिति एल्बम ‘विहानी’ बिमाेचन भएकाे छ ।
- शुक्रबार काठमाडाैमा एक समाराेहका बिच कलानीधि संगित विश्व बिद्यालयका प्राचार्य धनबहादुर भाेपालीकाे प्रमुख अाथित्यतामा उक्त एल्बमकाे बिमाेचन गरिएकाे हाे ।
काठमाडाै, ३ असार । बबिता सिटाैला काे गिति एल्बम ‘विहानी’ बिमाेचन भएकाे छ ।
शुक्रबार काठमाडाैमा एक समाराेहका बिच कलानीधि संगित विश्व बिद्यालयका प्राचार्य धनबहादुर भाेपालीकाे प्रमुख अाथित्यतामा उक्त एल्बमकाे बिमाेचन गरिएकाे हाे ।
बिमाेचित एल्बममा ‘हिमालकी छाेरी हुँ म’ बाेलकाे राष्टिय गान पनि समावेश गरिएकाे छ ।
विहानि एल्बममा ८ वटा गित समाबेश गरीएका छन । राष्टिय गानकाे निर्देशनमा चर्चित चलचित्र निर्देशक राजु गिरिकाे नाम छ भने शब्द सेढार्इ जी ;कामदार’ र संगीत रामचन्द्र अन्जानकाे रहेकाे छ ।
कार्यक्रममा अथितिहरूले शुभकामना व्यक्त गरेका थिए ।
हिमालकी छाेरी हुँ म काे भिडियाेमा नायिका शुभेच्छा थापा लिड राेलमा र नायिका रश्मि भट्टकाे पनि अभिनय रहेकाे निर्देशक राजु गिरीले बताए ।

प्रतिक्रिया