बर्दिया १ क मा एमालेका थारु विजयी

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
बर्दिया १ क मा एमालेका थारु विजयी

सारांश

  • बर्दियाको प्रतिनिधिसभा १ अन्र्तगतको प्रदेश सभा क मा एमालेका कविराम थारु विजयी भएका छन् ।
  • काँग्रेस उम्मेदवार सोदे विष्टभन्दा २ हजार ३ सय ६७ मत बढी ल्याएर थारु विजयी भएका हुन् ।
  • विजयी थारुले २३ हजार ५ सय ६० मत ल्याए ।

बर्दियाको प्रतिनिधिसभा १ अन्र्तगतको प्रदेश सभा क मा एमालेका कविराम थारु विजयी भएका छन् । काँग्रेस उम्मेदवार सोदे विष्टभन्दा २ हजार ३ सय ६७ मत बढी ल्याएर थारु विजयी भएका हुन् ।

विजयी थारुले २३ हजार ५ सय ६० मत ल्याए । उनका प्रतिद्धन्द्धी विष्टले २१ हजार १ सय ९६ मत ल्याए । मतगणनाको सुरु देखि नै अग्रता कायम गरेका थिए । बर्दियामा यसअघि प्रतिनिधिसभा २ को ख मा माओवादी केन्द्रका दिपेश थारु विजयी भएका छन् । उनले काँग्रेसका नाचुराम थारुलाई ५ हजार ७ सय २४ मतले हराएका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम
नेपाली सेनका जम्दार पक्राउ
नेपाली सेनका जम्दार पक्राउ
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन :  शेखर कोईराला
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन : शेखर कोईराला
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप
उड्नैलागेको विमानमा चरा ठोक्किएपछि…
उड्नैलागेको विमानमा चरा ठोक्किएपछि…
महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा
महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा