बलिउडका ब्लकबस्टर ८ फिल्म जसको वास्तविक कथा आफ्नो होइन

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
बलिउडका ब्लकबस्टर ८ फिल्म जसको वास्तविक कथा आफ्नो होइन

सारांश

  • १.
  • सिंघम सिंघम टलिउड सिनेमा सिंघमको रिमेक हो ।
  • २.

१.सिंघम
सिंघम टलिउड सिनेमा सिंघमको रिमेक हो ।

२.वान्टेड
सलमान खान अभिनित चलचित्र वान्टेड तेलुगु चलचित्र पोकिरको हिन्दी रिमेक हो ।

३. हेरा फेरी
अक्षय कुमारको कमेडि फिल्म हेरा फेरी पनि मलयालम फिल्म रामोजी राव स्पीकिङको रिमेक हो ।

४. राउडी राठोर
अर्को अक्षय कुमार अभिनित चलचित्र राउडी राठोर पनि तेलुगु चलचित्र विक्रमारकुडुको रिमेक हो ।

५. बोडिगार्ड
सलमान अभिनित अर्को चलचित्र बोडिगार्ड मलयालम फिल्मको रिमेक हो ।

६. नायक द रियल हिरो
अनिल कपूरको फिल्म नायक पनि तामिल फिल्मको रिमेक हो ।

७. तेरे नाम
सलमानको अर्को सिनेमा तेरेनाम तामिल फिल्म सेथुको रिमेक हो ।

८. गजनी
हो, बलिउडका सबैभन्दा सफल अभिनेता आमिर खान अभिनित चलचित्र गजनी पनि तामिल फिल्मको रिमेक हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी निकायकै कारण गुठी संस्थान थला पर्दै
सरकारी निकायकै कारण गुठी संस्थान थला पर्दै
हरेक वडामा फ्री वाइफाइ !
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी
राप्रपाबीच एकीकरण, घोषणासभा शुक्रबार
राप्रपाबीच एकीकरण, घोषणासभा शुक्रबार
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता
गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता
कांग्रसका सांसद महाधिवेशन प्रतिनिधि जिल्ला कमिटी सदस्यसहित  ६ जनालाई कारबाही,
कांग्रसका सांसद महाधिवेशन प्रतिनिधि जिल्ला कमिटी सदस्यसहित ६ जनालाई कारबाही,
नबिल बैंकको नगद फिर्ता योजना
नबिल बैंकको नगद फिर्ता योजना
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?