बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
५९ पटक हेरिएको
Shares
बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने

सारांश

  • काठमाडौं ।
  • बागमती प्रदेशसभाको बैठक यही फागुन १० गते बुधबार अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।
  • बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

काठमाडौं । बागमती प्रदेशसभाको बैठक यही फागुन १० गते बुधबार अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उनलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

बागमती प्रदेशसभा सचिवालयमा दुई विधेयक आज दर्ता गरिएको सचिवालयले जनाएको छ । उक्त सचिवालयमा दर्ता गरिएको विधेयकमध्ये प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेको सो सचिवालयका प्रवक्ता मनोजकुमार गप्ताले जानकारी दिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं प्रहरीको विज्ञप्ति : सन्दीप लामिछानेले मध्यराति पटकपटक बलात्कार गरेको जाहेरी छ
काठमाडौं प्रहरीको विज्ञप्ति : सन्दीप लामिछानेले मध्यराति पटकपटक बलात्कार गरेको जाहेरी छ
कोप-२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग ‘अन्तको’सुरुआत
कोप-२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग ‘अन्तको’सुरुआत
सुविधाका लागि लगेको ल्यापटप नेताहरुले फिर्ता गरेनन्
सुविधाका लागि लगेको ल्यापटप नेताहरुले फिर्ता गरेनन्
नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित
नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित
राजविराज कारगारमा एक कैदीको मृत्यु
राजविराज कारगारमा एक कैदीको मृत्यु
१४७ जना कोरोना संक्रमित थपिए
१४७ जना कोरोना संक्रमित थपिए
ललिता निवास प्रकरण : समरजंग कम्पनीका प्रमुखसहित दुईजना रिहा
ललिता निवास प्रकरण : समरजंग कम्पनीका प्रमुखसहित दुईजना रिहा
रेडियोमा पहिलोपटक गीत गाउने नेपाली गायिका रानुदेवीको निधन
रेडियोमा पहिलोपटक गीत गाउने नेपाली गायिका रानुदेवीको निधन
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती
प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती

तपाईंले छुटाउनुभयो कि?