बागलुङमा एक लाख ६८ हजार मतदाता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
५९ पटक हेरिएको
Shares
बागलुङमा एक लाख ६८ हजार मतदाता

सारांश

  • बागलुङ, ३१ असोज  जिल्लामा मतदाता संख्या एक लाख ६८ हजार ३४९ रहेको छ ।
  • प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ११ हजार ५४७ मतदाता थपिएका छन् ।
  • गत वैशाखमा स्थानीय तह चुनाव हुँदा एक लाख ५६ हजार आठ सय दुई मतदाता थिए ।

बागलुङ, ३१ असोज  जिल्लामा मतदाता संख्या एक लाख ६८ हजार ३४९ रहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ११ हजार ५४७ मतदाता थपिएका छन् । गत वैशाखमा स्थानीय तह चुनाव हुँदा एक लाख ५६ हजार आठ सय दुई मतदाता थिए । निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म मतदाता नामावली दर्ताका लागि तोकेको समयमा नयाँ मतदाता थपिएका हुन् ।

जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा सबैभन्दा बढी तीन हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताउनुभयो । सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका छन् । थप भएका मतदातामध्ये महिला पाँच हजार ४१८ र पुरुष छ हजार १२९ छन् । जिल्लाका मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश चुनावमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड
दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड
तराई—मधेस छुट्टै देश हो-राजपाको विवादस्पद घोषणापत्र !
तराई—मधेस छुट्टै देश हो-राजपाको विवादस्पद घोषणापत्र !
पढेर विदेश जानुभन्दा यहीँ अवसर छ  : अध्यक्ष ओली
पढेर विदेश जानुभन्दा यहीँ अवसर छ : अध्यक्ष ओली
सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान : प्रधानमन्त्री
सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान : प्रधानमन्त्री
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन
किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
चितवनको डिपार्ट बस्तीमा आतङ्क मचाउने बाघ हात्तीको प्रयोग गरी नियन्त्रणमा, स्थानीयद्वारा सुरक्षाको माग
चितवनको डिपार्ट बस्तीमा आतङ्क मचाउने बाघ हात्तीको प्रयोग गरी नियन्त्रणमा, स्थानीयद्वारा सुरक्षाको माग
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
समाजसेवामा तल्लिन अन्दिप आचार्य
समाजसेवामा तल्लिन अन्दिप आचार्य
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र

तपाईंले छुटाउनुभयो कि?