बाजेको सेकुवालाइ सर्वोच्च अदालतकाे यस्ताे अादेश

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
बाजेको सेकुवालाइ सर्वोच्च अदालतकाे यस्ताे अादेश

सारांश

  • काठमाडौं , १४ भदौं ।
  • गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।
  • सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो ।

काठमाडौं , १४ भदौं । गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।

सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो । न्यायधीिस सपना मल्ल प्रधानको एकल इजलासले सिलबन्दी र ब्रान्ड खारेजी गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?