बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २७, २०७४
|
|
६४ पटक हेरिएको
Shares
बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !

सारांश

  • कार्तिक २७ काठमाडौं ।
  •   धनुषाको निर्वाचन क्षेत्र नं.
  • २ मा वामगठबन्धनले चुनावी प्रचार प्रसारमा तिव्रता दिएको छ ।

कार्तिक २७ काठमाडौं ।   धनुषाको निर्वाचन क्षेत्र नं.२ मा वामगठबन्धनले चुनावी प्रचार प्रसारमा तिव्रता दिएको छ । वाम गठबन्धनबाट धनुषा २ को प्रतिनिधि सभामा उम्मेदवारी दिएका रामचन्द्र झाले चुनावी प्रचार प्रसारलाई तिव्रता दिंदै आईतवार कमला नगरपालिका वडा नंं २ (हरिने), जनकनन्दनी गाउँपालिका वडा नं. १ –इनर्वा) र वडा नं. ६ बलहा कटालमा चुनावी सभा गरिएको छ । चुनावी सभामा प्रतिनिधि सभाका उम्मेदवार रामचन्द्र झाले नेपाली जनताको परीकल्पना गरेको समुन्नत समाजबाद, भ्रष्टाचारीलाई निषेध गर्न कडा कानुन ल्याउने प्रतिबद्धता जनाएका छन् ।

उनले उत्पीडित बर्गको उन्मुक्तिको लागि बामगठबन्धनले घोषणा गरेको पाँच बर्षिय योजना लागु गर्न यस क्षेत्रमा बाम उम्मेदवारहरुलाई विजयी बनाउन माँग गरेका छन् । उनले बाम गठबन्धन नेपाली राजनीतिमा अत्यधिक महत्वपुर्ण निर्णय र समाजबादतर्फ जाने एतिहासिक कदम रहेको बताएका छन् । चुनावी सभामा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सद्स्य जोग कुमार बरबरिया (श्रबण), महादेब यादब, एमाले केन्द्रिय सद्स्य रत्नेशवर लाल गोईत, एमाले नेता एवम निबर्तमान सासद राम अबतार पास्वान ,माओवादी पोलिटब्युरो सद्स्य श्याम यादबले आफ्नो मन्तव्य राखेका थिए ।

बहुप्रतिक्षित उम्मेदवार रामचन्द्र झा लाई सो क्षेत्र मा बामगठबन्धन को उम्मेदवार को रुपमा पाएर सो क्षेत्र का मतादाता , एमाले र माओवादी केन्द्र कार्यकर्ता हरु मा निकै उत्साह देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’
प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’
दुईवटा खोप मिस्क गरेर दिने निर्णय
Breaking News : सिटी सेन्टरको विग मूभिजमा आगलागी
Breaking News : सिटी सेन्टरको विग मूभिजमा आगलागी
सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा
सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा
आजदेखि हेटौंडाबाट कोरोना भाइरसको परीक्षण
आजदेखि हेटौंडाबाट कोरोना भाइरसको परीक्षण
विश्वकप क्रिकेट: समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम भारत
विश्वकप क्रिकेट: समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम भारत
घाँस काट्दा भीरबाट लडेर महिलाको मृत्यु
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
तिन राप्रपा बिच छिट्टै एकता हुन्छ: दिपक बोहरा
तिन राप्रपा बिच छिट्टै एकता हुन्छ: दिपक बोहरा

तपाईंले छुटाउनुभयो कि?