बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
३७ पटक हेरिएको
Shares
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं। रियल मड्रिडका कोच जिनेदिन जिदानले च्याम्पियन्स लिगमा बार्सिलोनाको अप्रत्याशित हारले जारी सिजनमा रियल मड्रिडको खराब प्रदर्शनलाई कुनै सकारात्मक प्रभाव नपरेको बताएका छन् । रियल मड्रिडको कट्टर प्रतिद्वन्द्वी बार्सिलोना गत मंगलबार एनफिल्डमा लिभरपुलसँग ४–० ले पराजित भएको थियो । २०१५ मा च्याम्पियन्ल लिग जितेपछि बार्सिलोना लगातार ४ वर्ष यो उपाधिबाट बञ्चित छ ।

अब उसले यो उपाधिका लागि पाँचौं वर्ष कुर्नुपर्ने भएको छ ।‘तपाइँलाई थाहा छ हाम्रो जारी सिजन कसरी गइरहेको छ । र, यो अब परिवर्तन हुने छैन’ जिदानले भने । उनले अगाडि भने ‘जित्न निकै कठिन हुन्छ र हामीलाई थाहा छ हामीले के गरेका थियौं । ५ वर्षमा ४ च्याम्पियन्स लिग ट्रफी जित्नु निकै विशेष हुन्छ । यो जित्न कति कठिन हुन्छ भन्ने हामीले बुझेका छौं ।’

(andeglobal.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
पहिलाे एकदिवसियः टस हारेर नेपाल बलिङमा !
पहिलाे एकदिवसियः टस हारेर नेपाल बलिङमा !
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
कोरोनाभाइरसका कारण जलवायु सम्मेलन पर सर्‍यो
कोरोनाभाइरसका कारण जलवायु सम्मेलन पर सर्‍यो
छाेरा छाेरि र नातेदारकालागि परराष्टमा दरबन्दी थप्ने तयारी !
छाेरा छाेरि र नातेदारकालागि परराष्टमा दरबन्दी थप्ने तयारी !
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल