ब्लड टाईप ए भएको मानिसहरु कोरोनाको उच्च संक्रमण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ६, २०७६
|
|
६४ पटक हेरिएको
Shares
ब्लड टाईप ए भएको मानिसहरु कोरोनाको उच्च संक्रमण

सारांश

  • ब्लड टाईप ए (।
  • ।
  • ) रहेको मानिसमा कोरोना संक्रमणको जोखिम उच्च रहेको छ ।

ब्लड टाईप ए (।।) रहेको मानिसमा कोरोना संक्रमणको जोखिम उच्च रहेको छ । ब्लड टाईप ओ (।) रहेको मानिसमा भने संक्रमणको जोखम न्यून रहेको चिनियाँ वैज्ञानिकहरुको समूहले मेड आर.एक्स.आइ.भीको बेवसाइटमा जानकारी दिएका हुन् ।

वैज्ञानिकहरुले दुई सय भन्दा बढी घातक केससहित तीन वुहान र शेन्जेन अस्पतालका २२ सय बिरामीहरुको डाटालाई समीक्षा गरी सार्वजनिक गरेका छन् ।
वुहानको ३४ प्रतिशत मानिसमा ब्लड टाईप ओ(।), ३२ प्रतिशत मासिनमा ब्लड टाईप ए(।।), २५ प्रतिशत मानिसमा ब्लड टाईप बी (।।।) र ९ प्रतिशत मानिसमा ब्लड टाईप ए र बी (आई.भी) रहेको वैज्ञानिकहरुले जनाएका छन् । उक्त डाटा संकलन गर्न वुहान ३७ सय संक्रमणमा नपरेको मानिसबाट लिइएको छ ।

उक्त समयमै वुहानमा रहेका कोरोना संक्रमित मध्ये ३८ प्रतिशत मानिस ब्लड ए(।।), २६.४ प्रतिशत मानिस ब्लड टाईप बी (।।।) र २५.८ प्रतिशत मानिस ब्लड टाईप ओ(।) रहेको जनाइएको छ । ए र बी ब्लड टाईप भएको मानिसमा न्युन असर परेको छ । ए(।।) ब्लड टाईप रहेको संक्रमित व्यक्तिले अत्याधिक मात्रामा संक्रमण फैलाउने सक्छ भने ब्लड टाईप ओ(।) ले न्यून मात्रामा संक्रमण फैलाउन सक्दछ । वैज्ञानिकहरुको अनुसन्धान अनुसार ब्लड टाई ए(।।) रहेका मानिसलाई अत्याधिक जोखिम रहेको जनाइएको छ ।

चीनबाट फैलिएको संक्रमण रुस लगायत एक सय ३० देशमा फैलिसकेको तथ्यांक छ ।उक्त भाइरसको संक्रमणमा विश्वभर एक लाख ७० हजार मानिसहरु प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या सात हजार पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यामेरा अगाडि खितिति हाँस्न थाल्यो वनघोडा …….
क्यामेरा अगाडि खितिति हाँस्न थाल्यो वनघोडा …….
युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु
दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु
मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब पुग्यो
मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब पुग्यो
जिल्ला शिक्षा अधिकारीको बदमासीः आचारसंहिता लत्याउँदै धमाधम सरुवा
जिल्ला शिक्षा अधिकारीको बदमासीः आचारसंहिता लत्याउँदै धमाधम सरुवा
जिपले मोटरसाइकल ठक्कर दिंदा २ जना युवाको मृत्यु
जिपले मोटरसाइकल ठक्कर दिंदा २ जना युवाको मृत्यु
चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने
चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरियो, अब एमसीसीको विरोधमा आन्दोलन गर्ने
सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरियो, अब एमसीसीको विरोधमा आन्दोलन गर्ने
आचार्य बालकृष्णलाई पूर्वकर्मचारीले विष खुवाएको खुलासा
आचार्य बालकृष्णलाई पूर्वकर्मचारीले विष खुवाएको खुलासा

तपाईंले छुटाउनुभयो कि?