बालिकालाई जबर्जस्ती करणी गर्ने एक व्यक्ति पक्राउ !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
बालिकालाई जबर्जस्ती  करणी गर्ने एक व्यक्ति पक्राउ !

सारांश

  • तेह्रथुम, १७ साउन ।
  • दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन्।
  • उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

तेह्रथुम, १७ साउन । दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन्। उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो ।

घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएर स्थानीय अधिकारकर्मीको अगुवाइमा प्रहरीमा जाहेरी दिएपछि संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्षामन्त्री पोखरेलले यसरी गरे प्रचण्ड-बामदेवविरुद्ध प्रहार !
रक्षामन्त्री पोखरेलले यसरी गरे प्रचण्ड-बामदेवविरुद्ध प्रहार !
विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा
थाहा पाउनुहोस् तपाईंको राशिफल
थाहा पाउनुहोस् तपाईंको राशिफल
प्रहरीको गोली लागेर राप्रपा उम्मेदवारको मृत्यु !
रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन
रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा  (भिडियाे)
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा (भिडियाे)
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
आज हरिशयनी एकादशी, कस्तो छ तपाईंको राशिफल?
आज हरिशयनी एकादशी, कस्तो छ तपाईंको राशिफल?

तपाईंले छुटाउनुभयो कि?