बुटवल उपमहानगरद्वारा क्रिकेट खेलाडी मल्लको सम्मान

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ६, २०७९
|
|
५५ पटक हेरिएको
Shares
बुटवल उपमहानगरद्वारा क्रिकेट खेलाडी मल्लको सम्मान

सारांश

  • काठमाडौँ ।
  • बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ ।
  • बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र रु ५० हजारसहित सम्मान गरे ।

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ ।

बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र रु ५० हजारसहित सम्मान गरे ।

कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नगरप्रमुख पाण्डेयले कुशलले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए ।

उनले नगरमा खेलकुद क्षेत्रको विकासका लागि रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको जनाउँदै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक गौचनले बुटवलले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताए । खेलाडी कुशलले उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेस प्रतिनिधिसभाको नतिजा रोक्न अदालत जाने
चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेस प्रतिनिधिसभाको नतिजा रोक्न अदालत जाने
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ
‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ
मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु
मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु
प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय
प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय
राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ
राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो
करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो
ज्ञानेन्द्र शाहीमाथि ढुंगामुढा गर्दा, उपचारका लागि काठमाडौं पठाइयो (भिडियो सहित)
ज्ञानेन्द्र शाहीमाथि ढुंगामुढा गर्दा, उपचारका लागि काठमाडौं पठाइयो (भिडियो सहित)
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?