बुधवार अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित पुष्टि

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २१, २०७७
|
|
३५ पटक हेरिएको
Shares
बुधवार अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित पुष्टि

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३४ सय ३९ जना संक्रमित थपिएका छन् ।
  • आज थपिएको यो संख्या एकैदिन पत्ता लागेका संक्रमितको संख्यामध्ये सर्वाधिक हो ।
  • योसंगै कुल संक्रमितको सख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

नेपालमा कोरोना भाइरसका आज ३४ सय ३९ जना संक्रमित थपिएका छन् । आज थपिएको यो संख्या एकैदिन पत्ता लागेका संक्रमितको संख्यामध्ये सर्वाधिक हो । योसंगै कुल संक्रमितको सख्या ९४ हजार २ सय ५३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ६८ हजार ६ सय ६८ संक्रमणमुक्त भएका छन् । आज ११२६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?