भक्तपुरमा फेरी व्यवसायीको हत्या, तीन जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
भक्तपुरमा फेरी व्यवसायीको हत्या, तीन जना पक्राउ

सारांश

  • भक्तपुर, माघ ३ ।
  • माटो व्यवसायीमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ ।
  • चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको हो ।

भक्तपुर, माघ ३ । माटो व्यवसायीमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार आज बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको आशंका गरेको बताउँदै उनले मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको जानकारी दिए ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान सुरू गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सय वर्ष बाँचेर बिदा भए राष्ट्रसंघका पूर्व महासचिव कोइयार
सय वर्ष बाँचेर बिदा भए राष्ट्रसंघका पूर्व महासचिव कोइयार
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !
नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !
नेमकिपाको किल्ला भत्काउन  गठबन्धनकाे कसरत
नेमकिपाको किल्ला भत्काउन गठबन्धनकाे कसरत
संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: प्रम देउवा
संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: प्रम देउवा
स्थायी शान्ति र समृद्धिका लागि निर्वाचन महत्वपूर्ण
स्थायी शान्ति र समृद्धिका लागि निर्वाचन महत्वपूर्ण
प्रहरी हिरासत बाट डाक्टर गोविन्द केसीको नेपाल आमालाई मर्मस्पर्सी पत्र
नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : उपप्रधानमन्त्री खड्का
नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : उपप्रधानमन्त्री खड्का
वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव
वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख