पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको परमादेश!

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १, २०८३
|
|
५६ पटक हेरिएको
Shares
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको परमादेश!

सारांश

  • जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
  • न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई तुरुन्त रिहा गर्न आदेश दिएको हो।
  • साथै, अदालतले जफत गरिएका सञ्चारमाध्यमका सामग्री तथा उनको घरबाट लगिएका सम्पूर्ण सामानहरूसमेत फिर्ता गर्न आदेश दिएको छ।

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई तुरुन्त रिहा गर्न आदेश दिएको हो।

साथै, अदालतले जफत गरिएका सञ्चारमाध्यमका सामग्री तथा उनको घरबाट लगिएका सम्पूर्ण सामानहरूसमेत फिर्ता गर्न आदेश दिएको छ। वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा गत बुधबार पक्राउ परेका श्रेष्ठलाई अदालतमा उपस्थित गराउन शुक्रबार नै आदेश जारी गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?