भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ५, २०७९
|
|
५३ पटक हेरिएको
Shares
भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल

सारांश

  • भरतपुर, ५ जेठ ।
  • भरतपुर महानगरपालिकामा हालसम्म ४२ हजार ४५३ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् ।
  • पछिल्लो मतपरिणाम अनुसार दाहालले १६ हजार १२३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले १२ हजार ९०९ मत प्राप्त गरेको छन् ।

भरतपुर, ५ जेठ । भरतपुर महानगरपालिकामा हालसम्म ४२ हजार ४५३ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले १६ हजार १२३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले १२ हजार ९०९ मत प्राप्त गरेको छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६४७ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १८ हजार ६१८ मत ल्याएर अग्रता कायम गरेका छन् । राप्रपाकी हिमला गुरुङले १० हजार ३७५ मत प्राप्त गरेकी छिन् ।

महानगरमा १ लाख २७ हजार ५६६ मत खसेको मत मध्ये ४२ हजार ४५३ गणना भइसकेको हुँदा अब ८५ हजार ११३ मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
३३ जिल्लामा आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
३३ जिल्लामा आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको  जवाफ
राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको जवाफ
कमलपोखरीमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
कमलपोखरीमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
नेवार समुदायमा मोहनी नखः मनाइयो ~
नेवार समुदायमा मोहनी नखः मनाइयो ~
३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..
बालुवाटार जग्गा प्रकरणका श्रेष्ठले गरे आत्महत्या, शंकास्पद भन्दै छानविन सुरु
बालुवाटार जग्गा प्रकरणका श्रेष्ठले गरे आत्महत्या, शंकास्पद भन्दै छानविन सुरु
रिमासँग रोमान्स गर्दै भुवन केसी
रिमासँग रोमान्स गर्दै भुवन केसी
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?

तपाईंले छुटाउनुभयो कि?