अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ ९, २०७५
|
८
|
५४ पटक हेरिएको
Shares
अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास

सारांश

  • शिखरन्युज ९ असार- रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाले गोल गर्न नसक्दा समर्थक एक युवाले आत्महत्याको प्रयास गरेका छन् ।
  • अर्जेन्टिनाका समर्थक रहेका पाँचथर याङवरक गाँउपालिका–५ का २० वर्षीय रामकुमार तावाले बिहिबार राति भएको खेलमा गोल नगरेपछि उनले आत्महत्याको प्रयास गरेका हुन् ।
  • बिहिबार राति  भएको खेलमा क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना हारेको थियो ।

शिखरन्युज ९ असार- रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाले गोल गर्न नसक्दा समर्थक एक युवाले आत्महत्याको प्रयास गरेका छन् । अर्जेन्टिनाका समर्थक रहेका पाँचथर याङवरक गाँउपालिका–५ का २० वर्षीय रामकुमार तावाले बिहिबार राति भएको खेलमा गोल नगरेपछि उनले आत्महत्याको प्रयास गरेका हुन् ।

बिहिबार राति  भएको खेलमा क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना हारेको थियो । अर्जेन्टिनाले एक गोल पनि नगरी हारेपछि भावुक बनेका उनी आत्महत्याको प्रयास गरेको उनका भाइ लक्ष्मणले जानकारी दिए ।

विश्वकप हेर्दा पक्ष–विपक्ष भएर हार्ने पक्षलाई उजिल्याउने चलन छ । साथीहरुले समेत हार्ने पक्षलाई खिसीट्युरी गर्ने चलन छ । रामकुमार ‘अर्जेन्टिनाले हारेपछि निकै छटपटिएका थिए । चिन्तित बनेका उनले झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए ।

उनलाई पाँचथर अस्पतालमा लगिएको थियो, त्यहाँ उपचार असम्भव नभएपछि थप उपचारका झापा लगिएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Jog Lama Tamang

    थुक्क नेपाली भेडा।

    Comment Author

    Lawang Tamang

    एक गोल त हान्योनी तेसको आॅखा छैन की क्या हो

    Comment Author

    Durga Adhikari

    Arjentinako cinta garera Mathi jana try marne Nepali haru lai chitto garnu hola hai Feri pani harne samvabana dherai cha.

    Comment Author

    Tikaram Bashyal

    Nepali Veda vaneko thik ho

    Comment Author

    Naina Gurung

    Ramro kura gd news

    Comment Author

    Ganesh Shakya

    यस्ता एक दुई जना पागलहरु त भै हाल्छनी ।

    Comment Author

    Gelzen Sherpa

    मृताक युवाको दहास्कारका लगि लियोनल मेसी नेपाल आउदै,हहहहहह

    Comment Author

    Ramesh Tikhatri

    kina pryas matra gari halda hunxa ni .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
काठमाडौंमा ३० हजार विरुवा रोपिने
काठमाडौंमा ३० हजार विरुवा रोपिने
कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
प्रदेश २ मा एभिन्यूज खबर बहिस्कार गर्न राज्यमन्त्रीको माग
प्रदेश २ मा एभिन्यूज खबर बहिस्कार गर्न राज्यमन्त्रीको माग
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
उपत्यकामा नौ जना संक्रमित थपिए, एक हजार ७०५ जना डिस्चार्ज
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण : कति सही कति गलत ?
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण : कति सही कति गलत ?
बालुवा निकालेको खाल्डोमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु !
बालुवा निकालेको खाल्डोमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु !
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

तपाईंले छुटाउनुभयो कि?