भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !

सारांश

  • काठमाण्डौ ।
  • निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय उपयुक्त भएको बताएको छ ।
  • काठमाडौमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.

काठमाण्डौ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय उपयुक्त भएको बताएको छ । काठमाडौमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय ठीक र कानूनसम्मत भएको बताए । तर उक्त विषय सर्वोच्चमा पुगिसकेकाले अव अदालतको फैसला अनुसारनै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।  कार्यक्रममा निर्वाचन आयोग सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचलेको प्रमुख आयुक्त यादवले बताए । आयोग कानून भित्रै रहेर आफ्नै ढंगले चलेको उनको भनाई थियो । प्रमुख आयुक्त यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने प्रत्येक मतदान केन्द्रमा ज्येष्ठ नागरिक,अपांग र अशक्तलाई बिशेष प्राथमिकता दिन निर्देशन दिएको जानकारी दिए । राष्ट्रिय निर्वाचन पर्यवेक्षक नियोगका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सरकार निरकुंश बन्दै गएको आरोप लगाए । भरतपुर प्रकरणका बिषयमा निर्वाचन आयोग समेत निरिह देखिएको उनको आरोप थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन महिनापछि देखिए ज्याक मा
तीन महिनापछि देखिए ज्याक मा
राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट
राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
मिस वल्र्ड भोटिंगमा शृंखला अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि
मिस वल्र्ड भोटिंगमा शृंखला अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि
सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष
सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
कांग्रेसमा बन्यो युवाहरुको “कोर टिम”, सभापतिमा सशांक कोइराला, गगन थापा आउट
कांग्रेसमा बन्यो युवाहरुको “कोर टिम”, सभापतिमा सशांक कोइराला, गगन थापा आउट
ईयूको सुझावप्रति परराष्ट्रको आपत्ति
ईयूको सुझावप्रति परराष्ट्रको आपत्ति
१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा